सार्वजनिक भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गराउन अर्थ मन्त्रालयको नयाँ सर्कुलर
काठमाडौं : अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।
आर्थिक वर्ष २०८२र८३ क...