काठमाडौं : सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गरेको छ । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन्...