चाडपर्वको मुखैमा उत्तरी नाका ठप्प हुँदा व्यापारीलाई दोहोरो मार : महँगी र स्टक अभावसँगै ब्याजको भार
काठमाडौं : बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी अहिले पनि पूर्ण रूपमा ठप्प हुँदा व्यवसायीहरूले चीनबाट सामान आयात गर्न सकेका छैनन् । जसका कारण उनीहरुले ठूलो आर्थिक नोक्सानी भोगिरहेका छन् भने नजिकिंदै गरेको दशैं तिहार र छठ पर्वमा उपभोक्ताई महंगीको मार पर्नसक्ने देखिएको व्यव...