काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खरिद विक्रीमा सहजताको लागि वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विकल्प खोज्नु पर्ने बताएका छन् ।
शुक्रबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले वैकल्पिक विकास वित्तका उपकरणहरु लामो समय अवधिको हुने, लगानीकर्तालाई पूर...