बाढीले क्षतिग्रस्त बिपी राजमार्गः चार खण्डमा पुनर्निर्माण हुँदै, साढे आठ अर्ब बजेट सुनिश्चितता
काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्न...