उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सात अर्ब ४९ करोड रकम विनियोजन गरेको छ । 
बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

थप समाचार