काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले निजी क्षेत्रको ऋण लिने क्षमता औसतमा पुगेको बताएका छन्।
महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ' नेपालमा बैंक तथा वित्तीय संस्थाको लगानी निजी क्षेत्रमा बढी छ। यसअघ...