काठमाडौं : नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले ५४औं वार्षिकोत्व मनाएको छ । काठमाडौं नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो ।
कम्पनीका अध्यक्ष छपिराज पन्तको...