बजेट कार्यान्वयन योजना बनाउन सुरु, बजेटसँग तालमेल हुने गरी वित्त नीति आउने विश्वास
काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेका छन् ।
त्यस क्रममा मन्त्री पुनले कार्यान्य...