उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक पौडेलसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसनधान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालिन महाप्रबन्धक पौडेल सहित, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्...