काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अर्थ मन्त्रालयले बजेट कार्यान्वयनमा मिश्रित प्रगति देखाएको छ । मन्त्रालयले सार्वजनिक गरेको रिर्पोटमा बजेट कार्यान्वयनमा केही सुधार देखाए पनि राजस्व सङ्कलन, विकास खर्च र बेरुजु व्यवस्थापनमा कमजोर प्रगति देखिएको छ ।
मन्त्रालयका अनुसार...