उदयपुर सिमेन्ट उद्योगमा ४६ करोडको क्लिङ्कर ‘गायब’ पूर्वजीएमसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा करिब चार वर्षसम्म व्यापक क्लिङ्कर हिनामिना गरिएको ठहर गर्दै तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७ साल पौष...