काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ नेपाल, २०७८/७९ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपालमा पहिलो पटक नेशनल ट्रान्सफर एकाउण्ट अवधारणामा आधारित यो प्रतिवेदनले विभिन्न उमेर समूहबीच हुने आय, उपभोग तथा आर्थिक स्रोतको प्रवाहको विश्लेषण प्रस्तुत गरेको...