काठमाडौं : सरकारको सञ्चित कोष एक खर्ब बढीले घाटामा देखिएको छ । महालेखा परीक्षककोअनुसार आव २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको संचित कोष एक खर्ब आठ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक रहेको हो ।
सञ्चित कोष घाटामा रहेपनि नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड ८४ लाखले बचत रहेको महालेखाले जन...