खर्च र आम्दानी दुवैमा सुस्तताः पाँच महिनामा समग्र बजेट खर्च २८ प्रतिशत, घाटा बजेटको चाप बढ्यो
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारको विकास खर्च न्युन देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिरसम्ममा चालुतर्फ ३७.७ प्रतिशत, पुँजीगततर्फ ८.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३५.३२ प्रतिशत बजेट खर्च भएको हो ।
चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा चार खर्ब...