काठमाडौं : सरस्वती बहुमुखी क्याम्पसका प्रमुख डा.ठाकुर प्रसाद वाग्लेले आफ्नो मुख्य प्राथमिकता आर्थिक पारदर्शिता, शैक्षिक सुधार, नयाँ शैक्षिक कार्यक्रमको विस्तार र भौतिक संरचना विकास भएको बताएका छन् ।
क्याम्पसको वार्षीक साधारण सभाका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले यस्तो बताएका ह...