राहतकारी बजेट :५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई सहुलियत, मध्यम वर्गलाई करको भार कम
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै व्यवसाय, उद्योग तथा मध्यम वर्गलाई राहत दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै करको बोझ घटाउने, लगानीमैत्री वातावरण बनाउने तथा अर्थतन्त्रलाई चलायम...