महिलाको सुरक्षित यात्राका लागि सिसिटिभीसहित ‘ब्लु बस’

महिलाको सुरक्षित यात्राका लागि सिसिटिभीसहित ‘ब्लु बस’

काठमाडाैं : सरकारले महिलाहरुको सुरक्षित यात्रका लागि ब्लुबस चलाउने भएको छ।

Sponsored Advertisement

आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको हो। महिलाको सुरक्षित यात्राका लागि सिसि क्यामेरा सहितकाे ब्लुबस चलाउने आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।

थप समाचार