‘निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी व्यहोरिरहेको छ’
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिंदा राज्यले ठूलो नोक्सानी व्यहोरिरहनु परेको बताएका छन् ।
नेपाल इन्जिनियरिङ परिषद्ले...