काठमाडौं : एनएमबि बैंकको २९औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको थियाे । सो साधार...