काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
कात्तिक २१ गते मात्र एक खर्ब तानेको बैकले पुनः २१ ला...