काठमाडौं : आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले असोज १८ गते, शुक्रबार दिँउसो २ बजे साधारणसभा डाकेको छ । सो सभा राष्ट्रि...