एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं : एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको विभिन्न चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष (सीआईटी), सूर्योदय वोमी लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर लिलामी प्रक्...