काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले आठअर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुप...