काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। लाभांश घोषणा गर्ने संस्थामा ६ वाणिज्य बैंक, ४ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेका छन्।
लाभांश घोषाणा गर्ने ब...