काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कबुल गरेको सर्तको पालना नगरी नियतवस कर्जा नतिर्नु वा बहकाउमा लागेर कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, लघुवित्त कर्जा वा अन्य साना कर्जाको...