सिबिफिनद्वारा जेन-जी आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त, लगानीको वातावरण बनाउन सरकारलाई आग्रह
काठमाडौं : बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) ले जेन–जी आन्दोलनमा देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।
सिबिफिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर...