कर्जा असुलीमा गएका कर्मचारीमाथि आक्रमण बढ्दै, बैंकहरूलाई स्थानीय तहबाट सहयोग नपाएको गुनासो
काठमाडौं : बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको छाता संगठनहरुले कर्जा असुली प्रक्रियामा जाँदा स्थानीय तहबाट सहयोग नपाएको गुनासो गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।...