काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम अक्टोबर १४, २०२५ देखि अक्टोबर १४, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती नि...