काठमाडौं । फागुन महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेका हुन्।
गत माघ महिनामा ९ हजार ८३९ जनाले एक अर्ब ३२ करोड बराबरको सरेण्डर गरेका थिए । एक महिनामा सबैभन्...