काठमाडौं : वित्तीय संकटको असर बिमा कम्पनीहरुमा पनि देखिएकोछ । माघ महिनामा मात्रै ९ हजार ८ सय ३९ जनाले पोलिसी सरेण्डर (त्याग) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार १८ जीवन बिमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराबरको पोलिसी सरेण्डर भएको हो।
पुस महिनामा ६ हजार ७ सय ८२ जनाले...