बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, लगानीका नयाँ ढोकाहरू खुल्यो
काठमाडौं : नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ ।
प्राधिकरणले मङ्गलबार (भाद्र १७ गते) जारी गरेको निर्देशनको अधिनमा रहेर बीमकले ‘लगानी नीति’ संचालक समितिबाट...