शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित गार्डियन माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा
काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते विशेष साधारण स...