काठमाडौं : अहिले कृृषि सहकारीमा आवद्ध भएर कृषिको रुपान्तरण, उत्पादन र व्यवसायीकरणमा गरेको योगदानलाई प्रदर्शीत गर्ने अवसर पनि हो । तपाईहरुको अभियान सफल हुँदैछ भनेर पुष्टि गर्ने ठाउँ पनि हो । तसर्थ हाम्रो काम तपाईहरुको हौसला बढाउने हो ।
दुवै कुरा सँगसँगै हुन सक्दैन कृषिको उत्पादन बढेन, कृषिमा...