Below Menu
Below Menu

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि वितरण गरिनेछ ।

Advertisment

थप समाचार