काठमाडौं : चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ३० प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ११ अर्ब ८...