काठमाडौं : प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। कम्पनीको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो। मल्ल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन्।
इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौत...