काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्म...