काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयरधनी किताब खाता (बुक क्लोज) को मिति तोकेको छ । संस्थाले साधारणसभा प्रयोजनार्थ मंसिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । जस अनुसार मंसिर ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्न लागेको लाभांश र साधारणसभामा भाग लिन पाउने...