Below Menu
Below Menu

छिमेक लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

छिमेक लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र  कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार