काठमाडौं :नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले लघुवित्त क्षेत्रले ग्रामीण अर्थतन्त्रमा ठुलो योगदान दिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘लघुवित्तका का...