काठमाडौं : दुई बीमा कम्पनीसहित चार कम्पनीले लाभांश घोषणा गरेका छन् । आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेका हुन् ।
आईजीआई प्रु...