काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा १४ करोड ३० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।गत आवको असोज मसान्तसम्म कम्पनीले तीन करोड २५ लाख ५० हजार रुपैयाँ नाफ...