काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओको बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको एफपिओ (मंसिर ८ गते) शक्रुबार बिहान बाँडफाँट हुनेछ ।
संस्थाको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आव...