काठमाडौं : विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालय...