आन्तरिक नियन्त्रण प्रणालीे व्यवस्थापनले तयार गरी लागु गरेको यस्तो प्रक्रिया हो जसले सञ्चालनको प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता, ऐन, नियमको परिपालना तथा आन्तरिक रुपमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्थापनलाई व्यावहारिक आश्वासन दिन्छ । आन्तरिक नियन्त्रण भनेको व्यवस्थापनद्वारा संस्थाको उद...