काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाइन रेसुङगा डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको सवा ६८ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेले युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर, शाइन रेसुङगा डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६८ लाख ३० हजार ६११ दशमलव ६४ कित...