काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनी...