काठमाडौं :नेशनल क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.२६८४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको बोनस श...