काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २४ वटा जलविद्युत कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। ती कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नगद लाभांश तथा बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेका हुन् ।
लाभांश प्रस्ताव गर्ने कम्पनीहरूमध्ये साहस ऊर्जा, माउन...